Ram Shah Path, Putalisadak, Kathmandu.
रू ७,७१५ ।- लाग्नेछ (पहिलाे किस्ता मात्र हाल तिर्नु पर्ने )
2025 काे सम्पूर्ण सिटहरू सकिएकाे जानकारी गराउँदछु ।
BITM / BBM / BBA/ BBA-F प्रथम सेमेष्टर र वि.वि.एस. प्रथम वर्षका कक्षाहरू असाेज पहिलाे हप्ता बाट शुरू हुनेछ ।