BBS दोस्रो बर्ष (२०७७) समुहको Exam Admit Card क्याम्पसको शैक्षिक प्रशासन शाखाबाट २०८०/०४/२५ गते देखि बिहान ११ः०० वजे देखी ३ः०० वजे सम्म वितरण हुने व्यहोरा सम्बन्धित सम्पूर्ण परीक्षार्थी हरुलाई सूचित गरिन्छ ।
वि.वि.एस. दोश्रो वर्ष २०७९ परीक्षाको निम्न परीक्षा रोल नं. तथा परीक्षा विषय अनुसार प्रवेश पत्रमा परीक्षा रोल नं. तथा परीक्षा विषय नमिलेमा / फरक परेमा यस क्याम्पसको शैक्षिक प्रशासन शाखामा सम्पर्क गर्नु हुन सूचित गरिन्छ ।